-निवेदन पत्र र आमारबुबाको को नागरिकता
प्रमाणपत्रको प्रतिलिपि
-जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
-विवाहित महिलाको हकमा पतिरआमारबुबाको
नागरिकता प्रमाण पत्रको प्रतिलिपि
-चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
-विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको
हकमा)
-बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण
पत्रको प्रतिलिपि
-दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
-चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
-कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको
सिफारिस
-प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको
प्रतिलिपि
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-निवेदन दर्ता गर्ने
-तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-निवेदकले तोकिएको शुल्क बुझाउने
-चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
-तोकिएको ढाँचामा नागरिकतासिफारिसको अभिलेख राख्ने ।
-घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको
निवेदन
-निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको
प्रतिलिपि
-जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
-सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा
साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-निवेदन दर्ता गर्ने
-तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-निवेदकले तोकिएको शुल्क बुझाउने
-चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
-कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।
-मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
-निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
-जग्गाको प्रमाणित नापी नक्सा
-चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
-जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवल सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
-निवेदन दर्ता गर्ने
-तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
-नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
-स्थलगत प्रतिवेदन
-चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-निवेदकले तोकिएको शुल्क बुझाउने
-दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
-निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
-शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-वडा अध्यक्ष/वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-निवेदन दर्ता गर्ने
-तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-निवेदकले तोकिएको शुल्क बुझाउने
-चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
-निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-निवेदन दर्ता गर्ने
-तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
-निवेदन सहित तोकिएको कागजातहरु पेश
गर्ने
-वडा अध्यक्ष÷वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-निवेदन दर्ता गर्ने
-तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
-निवेदन पत्र र नागरिकता प्रमाणपत्र÷जन्मदर्ताको प्रतिलिपि
-कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
-व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-निवेदन दर्ता गर्ने
-तोकिएको कर्मचारीले आवश्यकता अनुसारप्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने
-चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
-निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम
-वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
-कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
-घरबहाल कर तिरेका रसिद
-घरबहालको सम्झौता पत्र